हिरासतमा मृत्यु प्रकरण : दश प्रहरीलाई कारबाही सिफारिस
nepalnews.com · Tue May 26 12:54:43 GMT 2026

काठमाडौँ। सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म १० जनालाई कारबाहीको सिफारिस भएको छ।