बजेट भाषणका लागि सङ्घीय संसद् भवनमा धमाधम तयारी
barnanmedia.com · Tue May 26 13:45:58 GMT 2026

आगामी आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्ने समय नजिकिएसँगै सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक कक्षको तयारी तीव्र पारिएको छ।
सरकारले जेठ १५ गते संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार संसद् सचिवालयले प्राविधिक, भौतिक तथा व्यवस्थापकीय तयारीलाई अन्तिम चरणमा पुर्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)