गाँजा र चरेशसहित एक महिला पक्राउ
gorkhapatraonline.com · Fri Sep 11 09:42:26 GMT 2026

प्रहरीले लागूऔषध गाजा र चरेशसहित एक जना महिलालाई पक्राउ गरेको छ ।
लागूऔषध संकलन गरी बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले बुर्तिवाङ बजारबाट होटल सञ्चालक गर्दै आउनुभएकी उहाँलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)