ईजीपी बन्द भएपछि ठेक्काको डिजिटल ढोका बन्द, कागजी प्रक्रियाले बढायो जोखिम
clickmandu.com · Fri Sep 11 09:52:01 GMT 2026

काठमाडौं । सार्वजनिक खर्चलाई पारदर्शी, प्रतिस्पर्धी र सुरक्षित बनाउने उद्देश्यले वर्षौंदेखि प्रयोगमा रहेको विद्युतीय सरकारी खरिद प्रणाली (ईजीपी) नै बन्द भएपछि मुलुकको सार्वजनिक खरिद प्रक्रिया फेरि कागजी युगतर्फ धकेलिएको छ ।
साइबर सुरक्षामा गम्भीर जोखिम देखिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले ईजीपी प्रणालीको प्रयोग स्थगित गरेसँगै अहिले सरकारी ठेक्कामा सहभागी हुन निर्माण व्यवसायी, आपूर्तिकर्ता र परामर्शदाता कागजका फाइल बोकेर कार्यालय धाउनुपर्ने अवस्थामा पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)