सरकारलाई वर्षमानको सुझाव− डर, त्रास र धम्कीबाट शासनमा टिक्छु भन्ने भ्रमबाट मुक्त हुनुस्
setopati.com · Fri Sep 11 10:35:00 GMT 2026

प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सरकालाई सच्चिन आग्रह गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पुनले सरकारलाई आफ्नो शैलीमा सुधार गर्न आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)