उच्चस्तरीय जाँचबुझ आयोगको काम अन्तिम चरणमा , ओली र लेखकको बयान लिन सकस
barnanmedia.com · Wed Nov 26 23:21:44 GMT 2025

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका विभिन्न घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको काम अन्तिम चरणमा पुगेको छ ।
तीन महिनाभित्र अनुसन्धान सकेर प्रतिवेदन बुझाउने म्यान्डेट पाएको आयोगले बयान लिने काम यो साताभित्र सक्ने तयारी रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)