आजदेखि रिङरोडका टिकट काउण्टर बोर्ड हटाउँदै महानगर
kalakarmi.com · Fri Jun 16 00:05:00 GMT 2023
(सांकेतिक तस्बिर/फेसबुक)
काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगर भित्रका रिङरोडमा रहेका यात्रुवाहक सवारीसाधनका टिकट काउण्टरका बोर्डहरु हटाउने भएको छ । महानगरपालिकाले आज असार १ गते शुक्रबारदेखि महानगरपालिका भित्रका रिङरोडमा रहेका टिकट काउण्टरको बोर्ड हटाउन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)