२ हजार १६५ पर्ने ग्यास सिलिन्डर २ हजार ५ सयसम्ममा बिक्री, प्रहरीले बढायाे निगरानी
kendrabindu.com · Fri Sep 11 11:32:00 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकामा गैरकानुनी रूपमा ग्यास सिलिन्डर भण्डारण तथा कालोबजारी भइरहेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कारबाही तीव्र पारेको छ।
अनुसन्धानका क्रममा प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट ठूलो परिमाणमा ग्यास सिलिन्डर नियन्त्रणमा लिएको छ। कार्यालयका अनुसार हिजो र आज गरी दुई चरणमा विभिन्न स्थानबाट सिलिन्डर बरामद गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)