मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एन्फामा छैन सुशासन र पारदर्शिता, आर्थिक संकटले फुटबल गतिविधि सञ्चालन गर्न नै धौ धौ

nepallive.com · Thu Aug 11 01:20:00 GMT 2022

काठमाडौं– गत असार ६ गते अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पराजित भएपछि कर्मा छिरिङ शेर्पाले भनेका थिए, ‘नेपाली फुटबल सञ्चालन गर्न एकदमै गाह्रो छ। भनेजस्तो सजिलो छैन।’

एन्फाका नवनिर्वाचित पदाधिकारीबीचको गुट र उपगुटको कारण मात्रै होइन्, आर्थिक संकटका कारण पनि फुटबल चलाउन निकै गाह्रो रहेको उनको भनाइ थियो। अहिले उनको यो भनाइ यथार्थमा परिणत भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)