मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अफगानिस्तानका क्रिकेट प्रशिक्षक ट्रोटको कार्यकाल १ वर्ष थप

neplays.com

अफगानिस्तान क्रिकेट बोर्डले प्रशिक्षक जोनाथन ट्रोटको कार्यकाल थप गर्ने निर्णय लिएको छ ।

भारतमा भएको एक दिवसीय विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको अफगानिस्तान टिमका मुख्य प्रशिक्षक तथा इंग्ल्याण्डका पूर्व ब्याट्सम्यान ट्रोेटको कार्यकाल १ वर्ष थप गर्ने निर्णय गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)