रेश्मिका हत्या प्रकरण: उच्चको आदेशपछि थप तीनजना पक्राउ
hamrakura.com · Wed May 27 00:00:00 GMT 2026
काठमाडौँ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मङ्गलबार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चुइचुम्मा–४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राई रहेका छन्। गत भदौ ३० गते राति रेश्मिका मृत अवस्थामा फेला परेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)