मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशुपतिबाट नन्दी चोरी

gorkhapatraonline.com · Sun Jun 11 06:23:57 GMT 2023

काठमाडौँ, जेठ २८ गते ।

पशुपतिनाथ मन्दिरमा छाडिएका नन्दी (साँढे) तस्करी भएको छ। एक साताको अन्तरालमा दुई वटा नन्दी चोरी गर्दै गरेको अवस्थामा फेलापरेपछि पशुपतिनाथका साँढे पनि तस्करले लैजाने गरेको खुलेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)