मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिन सकिन्न: ओली (पूर्णपाठ)

nepalkhabar.com · Sat Nov 20 22:50:12 GMT 2021

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका मानवताविरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन नसक्ने बताएका छन्।

नेपाल सरकार र नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको पन्ध्र वर्ष पूरा भएको सन्दर्भमा ओलीले संक्रमणकालीन न्यायका बाँकी कार्यभार पूरा गर्ने सम्बन्धमा आफ्ना धारणा विज्ञप्तीमार्फत राखेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)