रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ
nepallive.com · Wed May 27 04:56:39 GMT 2026

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका– ४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीन जना मंगलबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चुइचुम्मा– ४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राई रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)