दैलेखमा ‘मेड इन चेकोस्लोभाकिया’ लेखिएको पेस्तोलसहित दुई जना पक्राउ
nepalpress.com · Sat Sep 12 06:47:59 GMT 2026

सुर्खेत । दैलेखमा ‘मेड इन चेकोस्लोभाकिया’ लेखिएको पेस्तोलसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा आठबीस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र आठबीस नगरपालिका–५ का २७ वर्षीय भूपेन्द्र शाही रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)