ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सी चिनफिङ दिल्ली आइपुगे
ekantipur.com · Sat Sep 12 07:27:02 GMT 2026

ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सी चिनफिङ दिल्ली आइपुगे
चिनफिङ यसअघि सन् २०१९ मा भारत आएका थिए । त्यस क्रममा चेन्नईनजिक मामल्लापुरममा दुवै देशका नेताबीच अनौपचारिक शिखर वार्ता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)