मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सौदाबाजीमा राजनीति यात्रा कहिलेसम्म ?

ekantipur.com · Mon Mar 04 00:57:41 GMT 2024

माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूको कामकारबाही चित्तबुझ्दो नभएका र विवादित मन्त्रीलाई फेर्न यसअघि नै संकेत गरिसकेका थिए । उनको यो कदमलाई कांग्रेस सभापति शेरबहादुर र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले साथ नदिएकाले सम्भव भएको थिएन ।

विवादित मन्त्रीका कारण सरकारले आलोचना खेप्नुपरेको छ । अहिले आएर माओवादीले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेपछि दबाबमा परेका देउवाले दाहाललाई मन्त्रिमण्डल फेर्न आफू तयार रहेको बताएका समाचार आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)