भोटेकोशी बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित
lokaantar.com

रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन (आरडीएनए) प्रतिवेदनअनुसार ७२ दशमलव चार करोड बराबरको क्षति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)