१७.०४० केजी गाँजासहित १ जना पक्राउ
newsofnepal.com · Sat Jun 20 09:28:05 GMT 2026

उदयपुर ।
उदयपुरको कटारी नगरपालिका वडा नं ६स्थित भित्री सडकको बैजनाथ खोलाको पुलमा शनिबार राती १.२० बजे अबैध लागु औषधका रुपमा रहेका गाँजा सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिइको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)