मैनाली समाजद्वारा बाढीपीडितका लागि ९ लाख बढी सहयोग
reportersnepal.com · Sat Sep 12 08:59:22 GMT 2026

काठमाडौं । मैनाली समाज नेपालले रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
समाजले संकलन गरेको उक्त रकम बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)