मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ

barnanmedia.com · Thu Nov 27 22:42:33 GMT 2025

काठमाडौँ, १२ मङ्सिर : नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा बारा कलैया नगरपालिका घर भई काठमाडौँको डल्लु बस्दै आएका सेफलाई पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)