असोज १ गते घोषणा हुने, दुई जनालाई १० लाखका दरले प्रदान गरिने
gorkhapatraonline.com · Sat Sep 12 12:07:07 GMT 2026

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुनेभएको छ । २ जनाले १०–१० लाख रुपियाँ र ३१ जनाले जनही १ लाख ३३ हजारका दरले उपहार पाउने छन् ।
रसुवाको भोटेकोशीमा आएको हिमबाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा असोज १ गते हुनेभएको हो। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)