पुँजीवादी सङ्कटभित्र ‘ब्रिक्स’ को विकल्प
ratopati.com · Sat Sep 12 12:15:00 GMT 2026

साम्राज्यवाद, असमान विकास र भूराजनीतिक ध्रुवीकरणको वर्तमान चरणमा ‘ब्रिक्स’ को विस्तार, ‘ग्लोबल साउथ’ को उदय र भारतमा सम्पन्न हुन गइरहेको १८औँ ब्रिक्स शिखर सम्मेलनले विश्व व्यवस्थाको संरचनामा नै प्रभाव पारिरहेका छन्।
पुँजीवादी–साम्राज्यवादी प्रणालीद्वारा सिर्जित वैश्विक असमानता, गरिबी र नवऔपनिवेशिक शोषणका विरुद्ध श्रमजीवी जनता तथा विकासशील मुलुकहरू सङ्घर्षरत भइरहँदा ब्रिक्सले बहुध्रुवीय विश्व निर्माणको नयाँ सम्भावना अघि सारेको छ। नेपालजस्तो पुँजीवादको प्रारम्भिक अवस्थाबाट गुज्रिरहेको दक्षिण एसियाली मुलुकका लागि यस बदलिँदो भूराजनीतिक परिदृश्यलाई वैज्ञानिक र वस्तुपरक ढङ्गले विश्लेषण गर्नु आजको अनिवार्य आवश्यकता हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)