ब्रिक्स सम्मेलनमा १० वर्षपछि पहिलोपटक सी, मोदी र पुटिन एकसाथ देखिँदै
barnanmedia.com · Sat Sep 12 12:08:28 GMT 2026

ब्रिक्स शिखर सम्मेलनमा १० वर्षपछि पहिलोपटक भारतका प्रधानमन्त्री मोदी, चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एकसाथ देखिँदै छन्।
ब्रिक्स सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा आज सुरु हुँदै छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)