नयाँ दिल्लीमा सी र मोदीबीच भेटवार्ता, के-के भयो कुराकानी ?
onlinekhabar.com · Sat Sep 12 14:13:11 GMT 2026

२७ भदौ, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ब्रिक्स सम्मेलनका लागि नयाँदिल्ली पुगेका चिनियाँ राष्ट्रपति सीसँग मोदीले शनिबार साँझ भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा दुई नेताले अगस्ट २०२५ मा चीनको तियानजिनमा भएको पछिल्लो भेटपछि भारत–चीन द्विपक्षीय सम्बन्धमा भइरहेको निरन्तर प्रगतिबारे कुराकानी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)