प्यालेस्टिनी जनताकाे पक्षमा उभिएकाे ब्रिक्स इरान संकटमा भने बाँडियाे
sutranews.com · Sat Sep 12 14:50:56 GMT 2026

नयाँदिल्ली । ब्रिक्स राष्ट्रहरूले मध्यपूर्वमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयम अपनाउन आह्वान गरेका छन् । भारतको नयाँदिल्लीमा शनिबार सुरु भएको दुईदिने ब्रिक्स शिखर सम्मेलनले जारी गरेको संयुक्त घोषणापत्रमा विश्वव्यापी व्यापार, आपूर्ति शृंखला र ऊर्जा प्रवाहलाई निर्बाध राख्न सदस्य राष्ट्रहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)