भ्रष्टाचार अनुमोदित हुने अवस्था आउन दिनुहुन्न : प्रदीप पौडेल
nayapatrikadaily.com · Sun Nov 06 00:30:00 GMT 2022
कांग्रेस नेता प्रदीप पौडेलले भ्रष्टाचार अनुमोदित हुने अवस्था आउन नहुने बताएका छन् । यसका लागि काठमाडौं ५ बाटै जनप्रतिनिधिको परिभाषा बदल्न आवश्यक रहेको उनको भनाइ छ ।
‘जनप्रतिनिधि शासक होइन, सेवक हुनुपर्छ । यो चेतनाले भरिएको ठाउँ हो । यहाँबाट इमानले हार्ने र भ्रष्टाचार अनुमोदित हुने अवस्था नहोस्,’ विशालनगरमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, ‘स्वार्थका लागि बिचौलिया र दलालको नेताको परिभाषा परिवर्तन गरिनु आवश्यक छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)