सर्वोच्च पदमा रामचन्द्र
nayapatrikadaily.com · Fri Mar 10 00:22:00 GMT 2023
पटक–पटक विवादमा पर्दै आएको शीतलनिवासको साख र गरिमा जोगाएर काम गर्ने नवनिर्वाचित राष्ट्रपतिको प्रतिबद्धता
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा पूर्वसभामुख एवं कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई दोब्बर मतले पराजित गर्दै पौडेल मुलुकको सर्वाेच्च पदमा पुगेका हुन् । गणतन्त्र स्थापना भएसँगै मुलुकमा संवैधानिक राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)