मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१४ महिनादेखि कामु सचिवकै  भरमा मानव अधिकार आयोग

nayapatrikadaily.com · Thu Aug 11 00:25:00 GMT 2022

के आधारमा सचिव नियुक्त गर्ने भनी पदाधिकारीबीच मत बाझिँदा बन्न सकेन निर्देशिका

पदाधिकारीबीचमै मत बाझिँदा राष्ट्रिय मानव अधिकार आयोग १४ महिनासम्म कायममुकायम सचिवकै भरमा चलिरहेको छ । आयोगका सहसचिव मुरारीप्रसाद खरेल अहिले कामु सचिव छन् । तर, उनी स्वयं नियुक्ति प्रक्रिया यति लम्बिएकोप्रति आश्चर्यमा छन् । ‘म आफैँ एउटा उम्मेदवार भएकाले धेरै बोल्न मिलेन, तर जो भए पनि नियुक्ति गरे हुन्थ्यो भन्ने मेरो पनि चाहना हो,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)