मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ठाउँ-ठाउँमा चार्जिङ स्टेसन राखेसँगै बढ्दै छ विद्युतीय सवारीमा आकर्षण  

setopati.com · Tue Aug 29 12:51:00 GMT 2023

दाङ तुलसीपुरका युवा व्यवसायी केशव केसीले करिब साढे दुई वर्षअघि निजी प्रयोजनका लागि विद्युतीय कार किन्ने कुरा गर्दा उनका साथीहरूले नाक खुम्च्याए। उसलाई मात्रै वातावरणको चिन्ता भएको भनेर हाँसो गरे।

केशवले कसैको कुरा सुनेनन्, करिब ५० लाख रुपैयाँमा तुलसीपुरमा विद्युतीय कार भित्र्याए। उनको निर्णयमा आज ती साथीहरू सहमत भएका छन् जसले विद्युतीय कार किन्ने कुरा हाँसोमा उडाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)