फिफा विश्वकप २०२६ : नेपाल प्लेअफबाटै छनोट खेल्नुपर्ने
khabarhub.com · Mon Aug 01 17:18:08 GMT 2022
काठमाडौँ– सन् २०२६ को फिफा विश्वकप र एसियन कपाका लागि छनोटको नयाँ ढाँचा सार्वजनिक भएको छ । उक्त ढाँचाअनुसार विश्वकपका लागि नेपालले एसियाली छनोटमा पहिलो चरणबाट खेल्नुपर्ने भएको छ । एएफसीको कार्यकारी समितिले नयाँ ढाँचालाई अनुमोदन गरेपछि एएफसीले ढाँचा सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)