मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेमपछि इन्स्पेक्टरको मृत्यु , प्रकरणमा दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने

barnanmedia.com · Wed Mar 26 22:13:38 GMT 2025

कास्की जिल्ला अदालतले सशस्त्र प्रहरी बलकी निरीक्षक इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। सो आदेशपछि उनीहरूलाई थुनिएको छ।

गत १० फागुनमा पोखरा-१४, लामापाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा महिला शौचालय नजिक निरीक्षक महतको शव झुण्डिएको अवस्थामा फेला परेको थियो। त्यसपछि महत परिवारले उनी र सुदूरपश्चिमको बैतडी घर भएर तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक विवेक जोशीबीच प्रेम सम्बन्ध रहेको र सोही कारण मृत्यु भएको भन्दै जाहेरी दिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)