राष्ट्रिय परिचयपत्रमा अब सवारी लाइसेन्स पनि
ekantipur.com · Thu Aug 15 00:13:51 UTC 2024

काठमाडौँ — सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको छ । त्यसका लागि सवारी चालकले राष्ट्रिय परिचयपत्र वा नम्बर भनेका आधारमा ट्राफिक प्रहरीले विशेष किसिमको डिभाइसमार्फत् सवारी लाइसेन्स भए/नभएको बारे पत्ता लगाउनेछन् ।
यो नियम लागू गर्ने अन्तिम तयारी रहेको यातायात व्यवस्था विभागले जनाएको छ । यससम्बन्धमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच बुधबार समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)