नेपालमा अवैध कारोबारको जक्सन बनाउँदै भारतीय व्यापारी, कपिलवस्तुबाट तीन जना पक्राउ
nepalpress.com · Fri Jan 31 17:34:12 GMT 2025

रुपन्देही । कपिलवस्तु प्रहरीले क्रिप्टो तथा बिटक्वाइन कारोबार गरिरहेका ३ जना भारतीयलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले विशेष सुराकीको आधारमा शिवराज १ शिवपुरस्थित हाइवे होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई शुक्रबार नै जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको र उक्त अवैध कारोबारमा संलग्न अन्य सन्जाल र व्यक्तिहरुको समेत खोजी तथा घटनासम्बन्धी अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाली युवाहरु लक्षित गरी उनीहरुले उक्त कारोबार गर्न नेपाल आएको हुनसक्ने प्रहरीको अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)