यूएन सुरक्षा परिषद्द्वारा २ नेपाली सैनिकलाई मरणोपरान्त सम्मान
barnanmedia.com · Thu May 28 12:10:54 GMT 2026

संयुक्त राष्ट्रसंघ (यूएन) सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसंघीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसंघीय शान्ति सैनिक दिवस मनाइँदैछ ।
यसै अवसरमा २ जना नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान गरिँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)