मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दक्षिण कोरिया पहिलो पटक महिला एसिया कपको फाइनलमा, उपाधिका लागि चीनसँग खेल्ने

setopati.com · Thu Feb 03 16:50:00 GMT 2022

फिलिपिन्सलाई हराउँदै दक्षिण कोरिया भारतमा जारी एएफसी महिला एसियन कप-२०२२ को फाइनलमा प्रवेश गरेको छ।

बिहीबार मुम्बईमा भएको खेलमा फिलिपिन्समाथि २-० को जित निकाल्दै दक्षिण कोरिया पहिलो पटक एसिया कपको उपाधि नजिक पुगेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)