४६५ केजी लागुऔषध गाँजासहित ट्रक चालक पक्राउ
barnanmedia.com · Sun Aug 03 21:46:06 GMT 2025

४६५ किलोग्राम गाँजासहित ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–५ का २६ वर्षीय मान बहादुर मुक्तान रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)