मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चेकजाँचका क्रममा मोटरसाइकल भाग्ने खोज्दा हवाई फायर

rajdhanidaily.com · Sun Aug 03 23:21:56 GMT 2025

सप्तरी । प्रहरीलाई देख्नासाथ मोटरसाईकल लिएर भाग्ने प्रयास गर्दा हवाई फायर गरी २ जनालाई लागु औषधसहित पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीविरपुरका २९ वर्षिय बिशाल राय र डाक्नेश्वरी नगरपालिका–७ मझौराका ३९ वर्षिय मनोज राय छन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)