मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद्को बजेट अधिवेशन वैशाख २८ मा

farakdhar.com · Thu May 02 13:48:44 UTC 2024

सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशनका निम्ति सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)