लागूऔषध कारोबारीलाई पक्रिन प्रहरीले गोली चलाए
barnanmedia.com · Tue Feb 04 22:32:11 GMT 2025

झापामा लागूऔषध कारोबारीलाई पक्रिन प्रहरीले गोली चलाएको छ ।
कनकाई नगरपालिका –४ स्थित भित्री सडकखण्डमा भारतीय नम्बरको मोटरसाइकलमा लागूऔषध ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले दुई जना कारोबारीलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)