मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि लामिछानेलाई थुनामा पठाउने अदालतको आदेशलाई लिएर रास्वपाका नेताहरू,फौजदारी अभियोग लागेका व्यक्तिको बचाउमा अदालतको विरोध गर्ने ?

barnanmedia.com · Sat Apr 05 23:18:42 GMT 2025

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशलाई लिएर रास्वपाका नेताहरूले अदालतप्रति अनास्था फैलाउने काम गरेको भन्दै एमाले नेताहरू काउन्टरमा उत्रेका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रूपन्देहीको आदेश उल्टाउँदै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)