नक्कली फेसबुक आइडी प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
deshsanchar.com · Mon Nov 18 16:35:54 GMT 2024

काठमाडौँ –नक्कली फेसबुक आइडिको प्रयोग गरी रु २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–७ बस्ने रुद्रबहादुर गुरुङलाई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)