मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ज्यान मार्ने उद्योगमा फरार प्रतिवादीलाई ठमेलबाट पक्राउ

barnanmedia.com · Sun Jul 28 22:42:13 UTC 2024

ज्यान मार्ने उद्योगमा फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको ठमेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ घर भएका २४ वर्षीय तरङ्ग श्रेष्ठ छन् ।

सुनैना प्रधानको जाहेरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए । सितापाईला बस्ने श्रेष्ठ घटनापछि फरार थिए । उनलाई कानुनी कारवाहीका लागी प्रहरी वृत्त दरबारमार्गमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)