इरानी पर्खाल बायरनभान्ड : जसले बेल्जियमका २३ प्रहार विफल पार्दै इरानको आशा जीवितै राखे
setopati.com · Sun Jun 21 23:57:00 GMT 2026
विश्वकप फुटबलको समूह 'जी' अन्तर्गत भएको रोमाञ्चक खेलमा इरानी गोलकिपर अलिरेजा बायरनभान्ड नायक बनेका छन्।
बेल्जियमजस्तो बलियो टोलीले इरानको पोस्टमा २३ पटक प्रहार गरे पनि ३३ वर्षीय बायरनभान्डले सबै प्रयासलाई विफल पार्दै खेललाई गोलरहित बराबरी (०-०) मा टुङ्ग्याइदिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
फिफा
युरोकप