मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले लोकसेवालाई फेल गरायो...

annapurnapost.com · Fri Apr 16 06:25:00 GMT 2021

विगत सात दशकभन्दा लामो समयदेखि नै नेपालमा सरकारी जागिरको एक मात्र भरोसायोग्य निकाय लोकसेवा आयोग रहेकोमा पछिल्लो समय एकैपटक आयोगका पदाधिकारीहरूविहीन बनेपछि लोकसेवालाई लिएर सरकारप्रति त्यसमा पनि सत्तारुढ दलप्रति प्रश्न उठ्न थालेको देखिन्छ। कतै सरकारले नै लोकसेवा आयोगलाई फेल गराउन त लागिपरेको छैन। अर्थात् राज्यका अन्य अंग त्यसमा पनि संवैधानिक भनिएका अंगहरूमा समेत राजनीतिक नियुक्तिले गर्दा थला पर्दै गएको अवस्थामा अब लोकसेवा आयोगलाई पनि यस्तै हर्कत गरेर आफ्नो कब्जामा पार्ने रणनीति त होइन भनेर प्रश्न उठेको देखिन्छ। लोकसेवा आयोगमा नियुक्ति, रिक्कता र अबको विकल्प के हुन सक्छ भनेर तथ्यसहित विश्लेषण गरेको छु–

सरकारको निरन्तर बेवास्ता–

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)