नेपालमा हालसम्म १०४ वटा विमान दुर्घटना, यस्ताे हवाई दुर्घटनाको इतिहास
news24nepal.tv · Sat Jan 21 13:08:41 GMT 2023
काठमाडाैँ । हालसम्म मुलुकमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी १०४ वटा विमान दुर्घटना भएका छन् । यी दुर्घटनामा नौ सयभन्दा बढी जनाकाे मृत्यु भएको रहेकाे नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयाे । उहाँका अनुसार मानवीय क्षतिको हिसाबले पोखरामा भएकाे यती एयरलाइन्सको विमान दुर्घटना आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो हाे ।
तुलनात्मकरूपमा सुरक्षित भनिने एटिआर सिरिजका विमान दुर्घटना पर्नु आफैँमा दुर्भाग्य भएको वायुसेवा सञ्चालक सङ्घका प्रतिनिधि एवं सीता एयरका आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)