गगनले तोड्न सक्लान् ५ वर्षभित्रै कांग्रेस संसदीय दलको समीकरण?
nepalkhabar.com · Thu Dec 22 17:15:13 GMT 2022
कांग्रेस संसदीय दलको बुधबार (६ पुष) मा भएको निर्वाचनमा महामन्त्री गगन थापा २५ मत ल्याएर पराजित भए। पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेता निर्वाचित हुँदा ६४ मत प्राप्त गर्न सफल रहे।
बिसं २०५७ यता संसदीय दलको निर्वाचनमा प्रतिशतका हिसावले सबैभन्दा कम मत (२८.०८) पाउने उम्मेदवार महामन्त्री थापा बनेका छन् भने संसदीय दलको नेतामा चौथो पटक विजयी हुँदा देउवाले सबैभन्दा बढी मत (७१.९१ प्रतिशत) यसैपटक प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)

प्रदिप पौडेल
प्रधानमन्त्री देउवा