अवैध सुन र एक लाख बढी नगदसहित एक जना पक्राउ
barnanmedia.com · Sun Feb 09 22:26:39 GMT 2025

दाङमा प्रहरीले अवैध सुन र नगदसहित एकलाई पक्राउ गरेको छ ।
प्रहरीले उपमहानगरपालिका –१५ ट्राफिक चोकबाट घोराही उपमहानगरपालिका –१४ मिलनचोक निवासी २५ वर्षीय रञ्जित रसाइलीलाई अवैध सुन र नगदसहित पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)