ठमेल प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ
deshsanchar.com · Sun Feb 09 22:41:26 GMT 2025

काठमाडौँ- नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।
यही माघ २४ गते काठमाडौँ महानगरपालिका– २६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरूले प्रहरीमाथि हातपात गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)