खोलाबाट काठ तस्करीको प्रयास : वन टोली र प्रहरी पुगेपछि तस्कर फरार
ratopati.com · Mon Sep 14 04:35:51 GMT 2026

रौतहट । रौतहटको लालबकैया खोलाबाट अवैध रूपमा बगाएर ल्याइएको साल जातको काठ बरामद भएको छ।
डिभिजन वन कार्यालय, रौतहटका वन कर्मचारी तथा सुरक्षाकर्मी सम्मिलित टोलीले सोमबार बिहान करिब २ बजे जङ्गलसहिया सब-डिभिजन वन कार्यालयको कार्यक्षेत्रअन्तर्गत लालबकैया खोलाको गर्जा पुलनजिकबाट काठ बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)